यस्तो बन्यो ‘दोषी को ? ’को रोमान्टिक गीत ( भिडियो सहित)

करण फिल्मस प्रोडक्सनको तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘दोषी को ? ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारी को स्वर छ । गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द … Continue reading यस्तो बन्यो ‘दोषी को ? ’को रोमान्टिक गीत ( भिडियो सहित)